काठमाडौँ शिक्षालयमा सरस्वती पूजा भव्यताका साथ सम्पन्न
काठमाडौं । काठमाडौंस्थित मध्यबानेश्वरको काठमाडौँ शिक्षालयमा सरस्वती पूजा मनाइएको छ।
बिहिबार बिहान सरस्वती माततलाई पुजेर सरस्वती पूजा मनाइएको हो। शिक्षालयअन्तर्गत टर्चवुड किड्स भिला र कलंकीको वन्डरल्यान्ड किन्डरगार्डेनमा पनि सरस्वतीको पूजा गरिएको थियो।
उक्त अवसरमा विद्यार्थीहरूले आफ्ना उत्कृष्ट नृत्य, गायन कलाहरू प्रर्दशन समेत गरेका थिए।
त्यसैगरी काठमाडौँ शिक्षालयले विद्यार्थीहरूको अध्ययनमा मात्र केन्द्रित नभई उनीहरूको सर्वाङ्गीण विकासको लागि उपयोगी हुने विभिन्न क्षेत्रमा अग्रसर भई प्रतिभा प्रष्फुटनमा समेत निरन्तर लागिरहेको विद्यालयका अध्यक्ष श्री प्रकाशराज पाण्डेले बताएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ शिक्षालय, #सरस्वती पूजा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्