क्रसर व्यवसाय, फरार सांसदका बिषयमा केहि दिनमा नजिता आउँछ: रवि लामिछाने
काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेका कारण नजिता आउन ढिलाई भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको र काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएका कारण नजिता आउन ढिलाई भएको बताएका हुन् । उनले आफुले गृहमा जिम्मेवारी सम्हालेपछि सुधारका कामहरु सुरु गरिसकेकाले काम र परिणामको माध्यमबाट सवै प्रश्नहरूको जवाफ दिने पनि बताए ।
क्रसर व्यवसाय, फरार सांसद लगाएतका बिषयमा केहि दिनमा नजिता आउने उनको दाबी छ । मन्त्री लामिछानेले गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गर्न आग्रह पनि गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्