हत्या आरोपमा फरार सांसद लक्ष्मी कोइरीसहित ६ जनाको विभूषण खोसियो
काठमाडौं । हत्या आरोपमा फरार प्रतिनिधि सभा सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको विभूषण खोसिएको छ ।
सरकारले कोइरीसहित ६ जनाको विभूषण रद्द गर्ने निर्णय गरेको हो ।
विभूषण रद्द गरिएकामा मधेश आन्दोलनका क्रममा सशस्त्र का असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद कोइरी, भ्रष्टाचार मु्द्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई देउवा सरकारकै पालामा विभूषणका लागि सिफारिस गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मी महतो कोइरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्