क्यालिफोर्निया गोलीकाण्डका मुख्य अभियुक्त मृत फेला
काठमाडौं । दश जनाको ज्यान जाने गरी अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा भएको गोलीप्रहार घटनाका ७२ वर्षीय अभियुक्त हुकान ट्रान मृत फेला परेका छन् ।
उनले मोन्टेरी पार्कभित्र चन्द्र पात्रो अनुसार नयाँ बर्ष चिनियाँ मनाउन भेला भएका भीडमा घुसेर गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ ।
अमेरिकामा सन् २०२२ मा गोली प्रहारका घटनामा ४४ हजार भन्दा बढी को मृत्यु भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्