ढाका म्याराथनमा सल्यानकी पुस्पा भण्डारीले स्वर्ण पदक
काठमाडौं। बङ्गलादेशको ढाकामा भएको वङ्गबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुस्पा भण्डारीले स्वर्ण जित्नुभएको छ ।
उहाँ ४२ दशमलव १९५ किलोमिटर निर्धारित दुरी २ घण्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै प्रथम हुन सफल हुनुभएको हो । श्रीलङ्काकी खेलाडी दोस्रो तथा नेपालकै वृन्दा श्रेष्ठ धानुके तेस्रो हुन हुनुभयो ।
पुस्पा वङ्गबन्धु शेष मुजिम ढाका म्याराथन २०२१ की पनि स्वर्ण पदक विजेता हुनुहुन्छ भने २०२२ को सोही म्याराथनमा कास्य पदक जित्नुभएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #पुस्पा भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्