Techie IT
सोमबार, जेठ ११,२०८३

चाैंथो चरणको विश्व साइकल यात्रा गर्दै पौडेल


काठमाडौं । नेपालका एकमात्र पोलियो प्रभावित साइकलयात्री चित्र पौडेलले चाैंथो चरणको विश्व साइकल यात्रा गर्ने भएका छन् । अपाङ्गताहरु पनि साङ्गभन्दा कम हुँदैनन् भन्ने विश्वास दिलाउन विश्वमा शान्तिको कामना गर्दै विश्व भ्रमणमा जुटेका पाैडेलले भने ८० वटा देशहरुको सफल भ्रमण पुरा गरी अब यूरोप हुँदै अफ्रिका र अमेरिकी मुलुकको यात्रामा निस्कने तयारी गरिरहेको छु ।

आर्थिक अभावका कारण अन्योल रहेको बताउँदै साइलकयात्री पौडेलले सामाजिक सञ्जालमार्फत सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चित्र पौडेल, #विश्व साइकल यात्रा


तपाईको कमेन्ट लेख्नुहोस्