सुरक्षा बलले गरेको कारवाहीमा पाकिस्तानमा चार जना आतङ्ककारी मारिए
काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको होशब क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीका क्रममा चार जना आतङ्ककारी मारिएका छन् । गुप्तचर सूचनाका आधारमा सुरक्षा बलले कारवाही गरेको हो । प्रतिआतङ्वाद कारवाहीमा ती आतङ्कवादी मारिएका सेनाले बुधबार जनाएको हो ।
सुरक्षा बल र नागरिकमाथि गोली प्रहार गर्ने घटना बाहेक रिमोट कन्ट्रोलमार्फत् विष्फोट गराउनका लागि बम विछ्याउनेलगायत आतङ्कवादी गतिविधि सञ्चालन गर्नेविरुद्ध कारवाही गरिएको हो ।
पाकिस्तनी सेनाको सञ्चार शाखा अन्तरसेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) ले जनाएअनुसार कारवाहीका क्रममा आतङ्कवादीबाट विष्फोटनमा प्रयोग हुने उपकरण, हातहतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #पाकिस्तान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्