देश अहिले शोकमा छ, मलाई खादामाला नलगाइदिनु होला: पर्यटन मन्त्री किराती
काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले देश शोकमा रहेकाले खादा माला नलगाइदिन आग्रह गरेका छन् ।
माओवादी केन्द्रबाट मन्त्री बनेका किरातीले पदभार ग्रहण गर्दै खादा माला नलगाइदिन बरु खादा माला किन्ने पैसा सहयोग पेटिकामा चढाउन आग्रह गरेका हुन् ।
उनले उड्डयन क्षेत्रमा देखिएका समस्यामा आजैबाट काम गर्ने बताए । आइतबार पोखरामा भएको विमान दुर्घटनालाई जोड्दै किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयमा कुनै पनि नयाँ सामान नकिन्न निर्देशन दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #सुदन किराँती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्