ऐश्वर्या रायलाई कर तिर्न अदालतको पत्राचार
एजेन्सी । भारतीय अभिनेत्री एवं पूर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चनलाई अदालतले कर तिर्न पत्राचार गरेको छ ।
ऐश्वर्या अभिनेता अमिताभ बच्चनकी बुहारी तथा अभिनेता अभिषेक बच्चनकी पत्नी हुन् । ऐश्वर्या समय समयमा व्यक्तिगत कामका कारण चर्चामा आउने गर्छिन् । तर, अहिले उनी अदालतको पत्राचारलाई लिएर चर्चामा आएकि छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्यालाई कर नतिरेको भन्दै अदालतले पत्राचार गरेको छ । ऐश्वर्याले आफ्नो जग्गाको कर तिर्न बाँकी रहेको भन्दै भारतको नासिक स्थित अदालतले पत्राचार गरेको हो ।
ऐश्वर्यालाई नासिकका तस्लीदारले कर तिर्न भन्दै पत्र पठाएको समाचारमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #ऐश्वर्या राय बच्चन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्