राप्रपाका मन्त्रीहरु शपथ लिएपछि पशुपतिनाथ पुगे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनियक्त मन्त्रीहरु शपथ ग्रहण गरेपश्चात पशुपतिनाथको मन्दिर पुगेका छन् ।
उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनसहित अन्य मन्त्रीहरु दर्शनका लागि पशुपति मन्दिर पुगेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मन्त्रीहरु मन्दिर दर्शनपश्चात् मात्र पदभार ग्रहण गर्न सिंहदरबार जाने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्