नवनियुक्त मन्त्री र राज्यमन्त्री, कसले कुन मन्त्रालय पाए ?(सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले थप १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
विष्णु पौडेल – उपप्रधान तथा अर्थमन्त्री
नारायणकाजी श्रेष्ठ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री
रबि लामिछाने- उपप्रधान तथा गृहमन्त्री
राजेन्द्र लिङ्देन – उपप्रधान तथा ऊर्जामन्त्री
रेखा शर्मा – सञ्चार, सूचना प्रविधिमन्त्री
अमनलाल मोदी – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
सुदन किराँती – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
दामोदर भण्डारी – उद्योगमन्त्री
राजेन्द्र कुमार राई – भूमि व्यवस्था तथा सहकारीमन्त्री
ज्वाला कुमारी साह – कृषिमन्त्री
डा. विमला राई पौडेल – परराष्ट्रमन्त्री
पदम गिरी – स्वास्थ्य मन्त्री
हरि उप्रेती -रक्षा मन्त्री
भगवती चौधरी – महिला तथा बालबालिकामन्त्री
शिशिर खनाल – शिक्षामन्त्री
डिपी अर्याल -श्रम तथा रोजगारमन्त्री
विक्रम पाण्डे – शहरी विकासमन्त्री
ध्रुव बहादुर प्रधान – कानूनमन्त्री
अब्दुल खान – वन मन्त्री
तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
दीपक सिंह – उर्जा राज्यमन्त्री
सुशीला श्रीपाली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मन्त्रिपरिषद्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्