यती एयरलाइन्स विमान दुर्घटना: थप १ जनाको शव भेटियो
काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जानकारी दिएका हुन् ।
विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए भने त्यस मध्ये मध्ये ६९ जनाको शव फेला परेको छ । अब थप ३ जनाको शव खोजतलास हुँदै छ।
काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यती एयरलाइन्स, #यती एयरलाइन्स विमान दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्