Techie IT
मंगलबार, जेठ १२,२०८३

नेप्से आज बन्द रहने, सेयर कारोबार नहुने


काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार नहुने भएको छ ।

आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा सोमबार शोक बिदा दिने निर्णय गरेसँगै आज सोमबार सेयर कारोबार बन्द हुने नेप्सेले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल स्टक एक्सचेञ्ज


तपाईको कमेन्ट लेख्नुहोस्