तिमिल्सिना समाजको साधारण सभा बैशाख ७ गते , यस्ता छन कार्यक्रमहरु
राधेश्याम तिमलसिना (पुकार)
काठमाडौ । देश बिदेशमा छरिएर रहेका मौद्गल्य गोत्रका तिमिल्सिना , तिमिल्सिेना,तिमसिना , तिमल्सैना ,तिमसिना थर भएका र बिभिन्न परीस्थीतीबाट थर परिवर्तन भएका उपाध्याय , शर्मा ,जैसी , खत्री ,क्षेत्री लेख्ने गरेका मुलतय तिमिल्निा बन्धुहरुको खोजी गर्ने तिमिल्सिना समाजको स्थापना भएको करिव डेढ दशक भन्दा बढी भैसकेको छ ।
बिशेष गरि तिमिल्सिनाहरुको उत्पतिदेखी बर्तमान सम्मको ऐतिहासीक अध्यन अनुसन्धान , बिश्लेषण , विबेचना गरि सँस्कृतिको पहिचान गर्दे एकता , सद्भाव र सहयोगको बिकास गर्ने सो समाजको परिकल्पना हो ।
समाजको उदेश्य परिपुर्तीका निमित बिभिन्न रचनात्मक कार्य गर्दे आएको छ । जस अनुसार बैशाख ७ गते शनिवारका दिन साधारण सभाको आयोजना गरिएको प्रबक्तmा नवराज तिमिल्सिनाले बताए ।
नेशलन ल कलेज सानेपा , ललितपुरमा हुन गइरहेको सो कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने छ भने देश भरीका करिव ६६ जिल्लाहरुबाट तिमिल्सिना बन्धुहरुको सहभागी हुने महासचिब बावुराम तिमिल्सिनाले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना बाट उद्घाटन हुने सो कार्यक्रममा समाजको बार्षीक क्याण्डर बिमोचन , नव बर्षको शुभकामना आदनप्रदान , क्यालेन्डर बिमोचन एवं नयाँ कार्यसमितको चयन समेत हुने तिमिल्सिना समाज नेपालका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्