Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

भरतप्रसाद साह माओवादी मधेस प्रदेश संसदीय दलको नेता निर्वाचित


काठमाडौं । मधेश प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा भरत साह निर्वाचित भएका छन् ।

शुक्रबार बिहान भएको मतदानमा साह प्रतिस्पर्धी युवराज प्रसाद भट्टराईलाई पराजित गर्दै दलको नेता बनेका हुन् ।

साहले ६ मत पाए भने भट्टराईले ३ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #भरत साह


तपाईको कमेन्ट लेख्नुहोस्