सम्पादक शाह माथि संघातिक हमला
कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाह माथि साझ पख काठमाडौं मल परिसरमा संघातिक आक्रमण भएको छ ।
मल स्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि काठमाडौं मल ब्यापार संघबाट राजिनामा दिएर बसेका समुहले आक्रमण गरेको जानकारी शाहले दिए। आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । सम्पादक शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउदै आएका थिए ।
सम्पादक शाह माथि भएको संघातिक हमलाको घोर भर्त्सना गर्दै दोशी उपर कडा भन्दा कडा कार्वाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौ ।
क्याटेगोरी : समाचार
ट्याग : #संघातिक हमला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्