प्रधानमन्त्री दाहालले गरे गोरखा महोत्सवको उद्घाटन
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोर्खा महोत्सवको उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटन गर्न प्रचण्ड बुधबार गोरखा आएका थिए।
पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरु गोरखा आएका छन्।
तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रचण्ड गोरखा आएका हुन्। प्रचण्डले मंगलबार मात्रै संसदमा विश्वासको मत लिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #breaking, #गोर्खा महोत्सव, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्