राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण(फोटोफिचर)
काठमाडौँ । पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले रामशाहपथस्थित सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गरेकी हुन् । राजावादी समूहहरुले पनि पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
आजै पूर्व राजा ज्ञानेन्द्र शाह पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुग्ने कार्यक्रम रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पृथ्वीनारायण शाह, #राष्ट्रपति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्