नवज्योति माविको बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा प्रेम कुमार पुडासैनी चयन
गोरखा । भिमसेनथापा गाँउपालिका ३ स्थित श्री नवज्योति माविको व्यवस्थापन समितिको अध्यक्षमा प्रेम कुमार पुडासैनी चयन भएका छन्।
नवज्योति माध्यामिक बिधालयमा बसेको बिद्यालय ब्यवस्थापन समिती सदस्यको बैठकले पुडासैनी लाई बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा बहुमतको निर्णयबाट सर्बसम्मत चयन गरेको थियो ।
विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष नेपालले बताए ।
उनले भने सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’
विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुको एक भेला गरि विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने अध्यक्ष प्रेम कुमार पुडासैनीले बताए।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : ##गोरखा, #प्रेम कुमार पुडासैनी, #भिमसेनथापा गाउँपालिका, #श्री नवज्योति मावि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्