प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आयोग पदाधिकारीहरुसँग हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल गरेका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
यसैगरी, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा पनि प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल भएको छ । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सहभागी थिए।
यसैगरी आयोगका तर्फबाट भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरूलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले आजै विभिन्न मन्त्तालयका सचिवहरुलाई पनि निर्देशन दिँदै छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्वाचन आयोग, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्