मेक्सिकोको कारागारमा आक्रमण १४ जना कैदीबन्दीको मृत्यु
काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ ।
सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण गरेका हुन् ।
मृत्यु हुनेमा १० सुरक्षाकर्मी र ४ कैदी रहेका छन् । घटनामा १३ जना घाइते भएका छन् । आक्रमण भए लगत्तै २४ कैदीबन्दी भागेका छन् । फरार भएका आक्रमणकारीहरुको परिचय नखुलेको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्