संचारकर्मी बिना श्रेष्ठ सम्मानित !
भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्डको चौथो संस्करणमा टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ सम्मानित भएकी छिन् ।
काठमाण्डौको होटल हायात प्यालेसमा नेपाल ईन्टरनेष्नल , ब्राईट ईभेन्ट म्यानेजमेन्ट तथा स्पर्स फिल्म एण्ट टच ईन्टरटेनमेन्टको आयोजनामा भारतको प्रसिद्ध ब्युटी प्रोडक्टस स्टेला प्रोफेसनलले प्याजेन्ट नेपाल इन्टरनेशनल फेसन एण्ड मोडल अवार्ड २०७९” मा विगत लामो समयदेखि संचार क्षेत्रमा योगदान पुर्याएको भन्दै संचारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको हो ।
सम्मानित संचारकर्मी श्रेष्ठ विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । श्रेष्ठ टिभी टुडे एचडीकी प्रमुख कार्यकारी निर्माता र एन प्लस प्रोफेसनलकी ब्राण्ड एम्बासडर पनि हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्