कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन्ः प्रदीप ज्ञवाली
काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेता ज्ञवालीले पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले विगतमा पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दीको घटना स्मरण रहेको र त्यसलाई बिर्सन नसकिने उल्लेख गरेका छन् ।
उपमहासचिव ज्ञवालीले भनेका छन्ः

क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्