Techie IT
मंगलबार, साउन २६,२०८३

स्वर्गिय नानी महर्जनको  पुण्यितिथिमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ । स्व. नानी महर्जनको  पुण्यितिथिकाे अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।
स्व. नानी महर्जन को आयोजना तथा ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रको  सहकार्यमा बुधबार  रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा २८ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए

ब्लोदान काठमाडौं जिल्ला मध्य क्षेत्रका अध्यक्ष आर. वि ठकुरी ले ब्लोदानले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र  देशभर रगत अभाव हुन नदिन आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

अध्यक्ष आर. वि. ठकुरीले  रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।


क्याटेगोरी : समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्