Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तेलको अधिकतम मूल्य तोक्ने राष्ट्रहरूलाई तेल नबेच्ने रुसको घोषणा


काठमाडौं । रुसले तेलको अधिकतम मूल्य तोकेका पश्चिमा राष्ट्रहरूलाई तेल नबेच्ने घोषणा गरेको छ ।

जी ७मा आबद्ध राष्ट्रहरू, अस्ट्रेलिया र युरोपेली सङ्घले डिसेम्बर ५ देखि लागू हुने गरी तेलको अधिकतम मूल्य तोकेका थिए ।

तोकेको मूल्य अनुसार रुसबाट आउने तेलको अधिकतम मूल्य प्रति ब्यारल ६० अमेरिकी डलर तय गरिएको थियो ।

रुसले अधिक


क्याटेगोरी : समाचार
ट्याग : #तेल


तपाईको कमेन्ट लेख्नुहोस्