दलको नेताको उम्मेदवारी दर्ता लिन देउवा लाई गगनको आग्रह
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापाले दलको नेतामा उम्मेदवारी दिएका सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका छन् । आज ९मंगलबार० सिंहदरबारस्थित दलको कार्यालयमा दलको नेताको लागि उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।
उनले भने,‘सभापतिज्यूले अब शान्त मनले सोच्नुपर्छ र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन लिनुहोस । वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगनकुमार थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्