बृक्षा रोपन गरेर मनाइयो लामा फुन्चुक रीङ्गपोचेको जन्मदिन
काठमाडौ ।प्रसीद्ध बौद्ध धर्मका लामा गुरु चोजे लामा फुन्चुक रीन्बोचेको उनान्न सत्तरी औ जन्मदिन भब्यरुपमा सम्पन्न गरिएको छ ।
कर्मा लेसीलिङ्ग स्कुलको हाता वरीपरी बृक्षा रोपन एवं भब्य समारोहका बिच जन्म दिन मनाइएको छ ।
सो समारोहमा बौद्ध धर्म प्रति आस्था राख्ने स्वदेशी एवं बिदेशीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
काठमाडौको स्यम्भुमा अवस्थित कर्मा लेसीलीङ्गका संस्थापक समेत रहेका लामाले सो स्कुलमा करिब ३०० जना बिध्यार्थीहरुलाई निशुल्क पढाउदै आएका छन ।

क्याटेगोरी : समाचार
ट्याग : #लामा फुन्चुक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्