ओली ‘म्यान अफ दी इलेक्सन’: शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले चौतर्फी घेराबन्दीकाबीचमा पनि अध्यक्ष ओलीले अत्यधिक मत ल्याएर ‘म्यान अफ दी इलेक्सन’ बनेका बताएका हुन् ।
पोखरेलले जनताले एमालेलाई तत्काल सरकारमा जाने म्यान्डेट नदिएको भन्दै प्रतिपक्षमा बस्ने बताए ।
वर्तमान गठबन्धनको लक्ष्य, उदेश्य, नीति के हो भन्ने अहिलेसम्म खुल्न नसकेको भन्दै उनले गठबन्धनबाट आगामी प्रधानमन्त्री को बन्छ भन्नेमासमेत अन्योल रहेको बताए ।
पोखरेलले गठबन्धन स्वार्थीहरुको झुण्ड भएके टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्