रोनाल्डोलाई बेन्चमा राखेर विवादित बनेका प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त
लिस्वन। पोर्चुगिज फुटबल संघले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषलाई बर्खास्त गरेको छ।
मिरर डट को डट युकेका अनुसार विश्वकपमा पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिएसँगै सान्तोष बर्खास्त भएका हुन्।
सन् २०१४ मा उनी पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए।
उनकै प्रशिक्षणमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो। तर जारी विश्वकपमा रोनाल्डोलाई बेन्चमा राखेपछि उनी विवादित बनेका थिए।
सान्तोषले प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा रोनाल्डोलाई सुरुवाती-११ मा समावेश गरेका थिएनन्।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #पोर्चुगिज फुटबल संघ, #फर्नान्डो सान्तोष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्