Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

पर्यटन व्यवसायी शंकर खनालको पहलमा सरस्वती आधारभूत बिधालयमा ज्याकेट वितरण


गोरखा । गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका वडा नंम्बर तिनमा रहेकाे श्री सरस्वती आधारभूत बिधालयमा अध्यन गर्ने बाल बालिका,शिक्षक र कर्मचारीलाई पर्यटन व्यवसायी शंकर खनालको पहलमा न्यानो कपडा  [ज्याकेट]  बितरण गरिएको छ ।

आज बिधालय परिसरमा आयाजित कार्यक्रममा पर्यटन व्यवसायी शंकर खनालका बुबा तेजप्रसाद खनालको हातबाट ज्याकेट बितरण गरिएको थियाे ।

चिसो बढि रहेको बेला बिपन्न बालबालिका हरुको अनुहारमा खुसी ल्याउने काम गराइदिएकोमा  बिधालय परिवार को तर्फबाट खनाललाई धन्यवाद दिएका छन्।

व्यवसायी  खनालले बाल बालिका  लागि गरिएको सामाजिक कार्यले समाजमा आ आफ्नो क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #शंकर खनाल


तपाईको कमेन्ट लेख्नुहोस्