प्रधानन्यायाधीस जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिला पक्राउ
काठमाडौं। महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च अदालत फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जबरा सर्वोच्च फर्कने तयारी गरेपछि नेपाल बार एशोसियसनले सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।
जबरालाई सर्वोच्च छिर्न नदिन बारका पदाधिकारीहरुले धर्ना दिइरहेकाबेलामा जबराका समर्थनहरु पनि सर्वोच्च पुगेपछि स्थिति तनावपूर्ण बनेको हो ।
जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शमशेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्