प्रधानन्यायाधीस जबरालाई सर्वोच्च छिर्न नदिन धर्ना
काठमाडौं। महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च छिर्न नदिन धर्ना दिइएको छ ।
कानुन व्यवसायीहरूले यसअघि पनि जबरालाई राक्न भन्दै लामो समय सर्वोच्चमा धर्ना दिएका थिए । जबरा आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारका पदाधिकारीहरु अवरोधका लागि सर्वोच्चको गेटमा धर्ना बसेका हुन् ।
जबरालाई आज संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा सर्वोच्च फर्कन लागेका हुन् ।
जबराविरुद्ध सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता गराएका थिए ।
महाअभियोग दर्ता भएपछि जबरा स्वतस् निलम्बनमा परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोलेन्द्र शमशेर जबरा, #प्रधानन्यायाधीस जबरालाई सर्वोच्च छिर्न नदिन धर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्