प्रधानन्यायाधीस चोलेन्द्र जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय
काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग निष्क्रिय भएको छ ।
महाअभियोग निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई थमाएको हो । राणाले मंगलबार संसद सचिवालयमा आफ्नो महाभियोगका विषय जानकारी माग गर्दै संसद सचिवलायमा पत्र पठाएकामा संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएको हो ।
संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले मंगलबार नै राणाको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाएका थिए।
महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै जबरा सर्वोच्च फर्कने तयारीमा रहेका छन् । जबरा आजै सर्वोच्च जान सक्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शमशेर जबरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्