३५ दिनभित्र कार्यालय परिसरमा थुप्रिएको फोहोर हटाउन काठमाडौं महानगरको अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरुले आफ्नो कार्यालयको परिसरमा थुप्रिएको फोहोर ३५ दिनभित्र हटाउन अन्टिमेटम दिएको छ ।
महानगरले आज सूचना जारी गर्दै ३५ दिन भित्र फोहोर हटाउन अल्टिमेटम दिएको हो । महानगरपालिकाले विभिन्न कार्यालय परिसरमा थुप्रिएको फोहोर र पुराना उपकरणका कारण सिंगो नगरकै सुन्दरतामा आँच पुगेको बताएको छ ।
फोहोर व्यवस्थापन नगरे कानून अनुसार कारबाही तथा जरिवाना तिराउने चेतावनी समेत महानगरपालिकाले दिएको छ ।
सरकारी, संस्थान तथा गैरसरकारी संस्थाहरुका कार्यालय परिसरमा वर्षौंदेखि पुराना गाडी तथा उपकरण र नकुहिने फोहोर थुप्रिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्