Techie IT
शुक्रबार, असार ६,२०८२

नेकपा एमालेको सचिवलय बैठक बस्दै


काठमाडौं। नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । केन्द्रीय कार्यालयको बैठकपछि केन्द्रीय सचिवलयको बैठक बस्ने छ ।

केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेण्डा तय गर्ने एमालेले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #नेकपा एमाले, #नेकपा एमालेको सचिवलय बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Thunderstorm
5:07 am7:03 pm +0545