चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु
चितवन । चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर १० बस्ने बर्ष ४२ को सन्त बहादुर राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुल नजिक मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ७४६२ ट्रिपर आंँफै अनियन्त्रित भई रोड देखि २० मिटर तल तुइन खोलामा खस्न जाँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्