Techie IT
मंगलबार, कात्तिक २५,२०८३

सैराहा जेसिस को शाखा उपाध्यक्ष पदमा रमेश नेपाल निर्बिरोध


 

काठमाडौँ । नेपाल जेसिस को उत्कृष्ट साखा मध्य सैराहा जेसिस को १४ औं वाषिक साधारण सभा तथा शाखा अधिबेशन बाट शाखा उपाध्यक्ष पदमा रमेश नेपाल निर्बिरोध चयन भएका छन् ।  मंसिर १९ गतेसम्म सम्पन्न भएको सँस्थाको सैराहा शाखाको १४ औं वाषिक साधारणसभा तथा शाखा अधिबेशनबाट नेपाल निर्विरोध चयन भएका हुन् ।

हल उनि नेपाल रेडक्रस सोसाइटी लायन्स क्लव, रोट्रयाक्ट, रोटरी, लगाएत थुपै सामाजीक संघ संस्थामा आवद्ध भई काम गर्दे आइरहेका छन् । रमेश नेपाल बजार बिक्री प्रतिनीधि संघ केन्द्रको संगठन सचिव पनि हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल जेसिस, #रमेश नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्