अनेसास शुद्धिकरणका लागि बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बिगतमा बिओटी कार्य समितिमा सचिव, पुरस्कार समितिको अध्यक्ष समेत रहेर काम गरी सकेकी पाण्डेले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यौनाभुती, सिता पाण्डेका कथाहरू,असजिला खुसीहरू,बन्दकी खुसीहरू,अन्तरद्वन्द, खेलकुद ज्ञानमन्च ( सह लेखन ), FEVER आदी कृतिकी कृतिकार पाण्डे नेपाली साहित्य जगतमा परिचित नाम हो ।
लामो समय देखि अनेसासलाई माया गर्दै यसैको सेरो फेरो लुटपुटीई रहदा यो सँस्था भित्रको बेथिति र अपारदर्षीता प्रति चिन्ता बड्दै गएको र यसलाई नियन्त्रण र शुद्धिकरण गर्न अव ढिला गर्नु नहुने ठानी आफुले नेत्रित्व लिन चाहेको कुरा खुलेर बताउँनु हुन्छ उम्मेदवार पाण्डे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्