गण्डकी प्रदेशसभामा गोरखाबाट शुसिला सिंमखडा सांसद हुने निश्चित
गोरखा । गोरखाबाट गण्डकी प्रदेश सभाका लागि समानुपातिक सांसद माओबादी केन्द्र बाट शुसिला सिमखडा समानुपातिक सांसद हुने निश्चितभएको छ।त्यसै गरेर नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ समानुपातिक तर्फबाट सांसद चुनिने भएका छन् ।सिम्खडा खस आर्यको तर्फबाट सांसाद हुने भएका हुन् भने प्रेम गुरुङ जनाजाति कोटाबाटचुनिने भएका हुन्। शुसिला सिम्खडा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन् भने प्रेम गुरुङ नेकपा एमालेको जिल्ला अध्यक्ष हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गण्डकी प्रदेशसभा, #शुसिला सिमखडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्