गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ
गोरखा । गोरखामा बहु विवाहको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका ४ गैरागाउँका जोनी पोखरेललाई विहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोहि ठाउँकी सम्झना पोखरेल गोतामेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सूचना अधिकारी रविन्द्र अधिकारीले जानकारी दिए ।
त्यस्तै, बहुविवाहकै अभियागमा शहिदलखन गाउँपालिका ९ का हुम बहादुर खड्का(प्रकाश) लाई प्रहरीले पक्राउ गरिएको छ । सोहि ठाउँकी कमला खड्काको दिएको जाहेरीको आधारमा उनलाई विहिबार पक्राउ गरिएको सूचना अधिकारीले रविन्द्र अधिकारीले जानकारी दिए ।
पक्राउ परेका पोखरेल र खड्कालाई गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्