Techie IT
आईतबार, भदौ १४,२०८३

दोलखाको प्रदेशसभा (१) मा काँग्रेसका कुन्दनराज अगाडि


दोलखा । दोलखा जिल्लाको प्रदेशसभा (१) मा नेपाली काँग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता बढाएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठभन्दा काफ्लेले ३ हजार २४२ मतान्तरले अघि छन्।

मत गणनाको पछिल्लो नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काफ्लेले १४ हजार ७५९ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार ५१७ मत ल्याएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #कुन्दनराज काफ्ले


तपाईको कमेन्ट लेख्नुहोस्