हर्क साम्पाङ मेयर बालेन साहको समर्थनमा उत्रिए
काठमाडौं। धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन साहको समर्थनमा उत्रिएका छन् ।
सम्पाङ केही समयअघिसम्म मेयर बालेनको आलोचना गर्नमै व्यस्त रहन्थे । साम्पाङले अहिले आफ्नो धार परिवर्तन गदै बालेनलाई समर्थन गरिहेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले बालेनलाई घेराबन्दीमा पारिएको भन्दै अब स्वतन्त्रहरु एक जुट हुने बेला भएको उल्लेख गरेका छन् ।
साम्पाङले मेयर बालेनलाई अरुले साथ दिए पनि नदिएपनि आफूले साथ दिने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन साह, #हर्क साम्पाङ, #हर्क साम्पाङ मेयर बालेन साहको समर्थनमा उत्रिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्