जहाजको इन्जिन स्टार्ट नभएपछि मुम्बई जाने तयारीमा रहेका १ सय ५२ यात्रु अलपत्र
काठमाडौं। जहाजको इन्जिन स्टार्ट नभएपछि मुम्बई जाने तयारीमा रहेका १ सय ५२ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् ।
बिहान साढे ११ बजे मुम्बईका लागि उड्नुपर्ने नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज ए ३२० जहाजको इन्जिन स्टार्ट नभएपछि उड्न नसकेको हो ।
निगमकै ग्राउन्ड ह्यान्डलिङ विभागले एयर स्टार्ट युनिट (एएसयू) उपकरण लिएर जहाज स्टार्ट गर्न खोजेको तर उक्त उपकरण पनि बिग्रिएपछि जहाज उड्न नसकेको हो ।
निगमले दिल्लीबाट फर्किँदै गरेको अर्को न्यरोबडी जहाजलाई मुम्बई पठाउने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल वायु सेवा निगम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्