Techie IT
आईतबार, कात्तिक ३०,२०८३

रामेछाप प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी


रामेछाप । रामेछापमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर तामाङ


तपाईको कमेन्ट लेख्नुहोस्