रातारात आँधीहुरी प्रभावित क्षेत्रमा पुगे दिपेश
काठमाडौं । विद्यार्थी नेता दिपेश पुन तराईको आँधीहुरी प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका छन् । आइतबार रातीसम्म काठमाडौं रहेका दिपेश रातारात नै प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् ।
आँधीहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै दिपेश राति नै प्रभावित क्षेत्रमा पुगेर उद्दारमा खटिएका हुन् । दिपेशले आफ्नो फेसबुकमार्फत प्रभावित क्षेत्र पुगेर उद्दारमा खटिएको जानकारी गराएका हुन् ।
फेसबूकमा रक्तदान गरेको र उद्दारमा खटिएका तस्विर सार्वजनिक गरेका छन् । यसअघि समेत दिपशे विभिन्न विपद्का बेला सक्रियतापूर्वक खटिएर चर्चामा आउने गरेका थिए ।

क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्