Techie IT
शुक्रबार, वैशाख १८,२०८३

पाल्पा-२ बाट नेकपा एसका सोमप्रसाद पाण्डेलाई हराउँदै ठाकुर गैरे विजयी


काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुर गैरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

गैरेले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ठाकुर गैरे


तपाईको कमेन्ट लेख्नुहोस्