Techie IT
बुधबार, कात्तिक २६,२०८३

रामेछाप प्रदेशसभा क्षेत्र नं (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी


रामेछाप । प्रदेशसभा क्षेत्र नं (क) रामेछापको मतगणना सकिएको छ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तारानारायण श्रेष्ठले–१७,१४८ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शान्ति प्रसाद पौडेलले–१५,१५७ मत प्राप्त गर्नुभएको छ भने

राप्रपाका हिक्मत सुनारले -३४९५ मत प्राप्त गर्नुभएको मुख्य जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारानारायण श्रेष्ठ विजयी


तपाईको कमेन्ट लेख्नुहोस्