Techie IT
बुधबार, कात्तिक २६,२०८३

रौतहट-४ बाट कांग्रेसका देवप्रसाद तिमल्सेना निर्वाचित


काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई १० हजार ५५५ मतान्तरले पराजित गरे । रेग्मीलाई जनता समाजवादी पार्टीले सघाएको थियो ।

२०७४ सालको निर्वाचनम पनि यस क्षेत्रबाट तिमल्सेना नै निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #देवप्रसाद तिमल्सेना


तपाईको कमेन्ट लेख्नुहोस्