Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा एमालेका मानवीर राई निर्वाचित


काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार मानवीर राई विजयी भएका छन् ।

निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका बलबहादुर केसीलाई पराजित गर्दै राई विजयी भएका हुन् ।

राईले १९ हजार ३ सय २४ मत पाएर विजयी हुँदा कांग्रेसका केसीले १६ हजार ५ सय ४५ मत पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मानवीर राई


तपाईको कमेन्ट लेख्नुहोस्