सुर्खेत–२ मा सत्ता काँग्रेसका हृदयराम थानी विजयी
सुर्खेत ।सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ ।
कुल खसेको ७६ हजार ७ सय ७५ मध्ये सत्ता गठबन्धनका उम्मेदवार थानीले ३४ हजार ६ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अर्यालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #हृदयराम थानी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्